भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार गत २४ घण्टामा मात्र विभिन्न जिल्लाका गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २४ जना,४ जना बर्दियाका ४ जना र दाङका ५ जना रहेका छन्।
गत २४ घण्टामा कोरोना आशंकामा १५ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम