कोरोना संक्रमितको उपचार गर्न स्वास्थ्य मन्त्रालयद्धारा ‘स्वयंसेवक’ माग
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि सेवा गर्न चाहने स्वयंसेवकको लागि आवेदन माग गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ- ‘कोभिड -१९ रोगको उपचारको लागि अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका बिरामीलाई सेवा उपलब्ध गराउनका लागि स्वयंसेवक भई कामकाज गर्न इच्छुक चिकित्सक नर्स, प्यारामेडिक्स तथा अन्य स्वास्थ्यकर्मीले यस मन्त्रालयको वेभसाइटमा भएको फारम भरी ३ दिन भित्र पेश गर्न सूचित गरिन्छ ।’
मन्त्रालयले फारम अनलाइनबाट मात्र बुझिने पनि जनाएको छ ।
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै
डा भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग
ड्रग रेसिस्टेन्ट क्षयरोग : क्षयरोग अन्त्यमा ठूलो चूनौती बन्दै
स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग