चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ चितवन : चितवनमा रहेको चितवन मेडिकल कलेजमा थप एक जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको आज बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि भदौ १४ गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचार भइहरेको अस्पतालले जनाएको छ । उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त