४ वर्षीया बालिकासहित थप ७ जनाको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु हुनेहरुमा महोत्तरीकी ४ वर्षीया बालिका समेत रहेकी छिन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २२८ पुगेको छ ।
नेपालमा गत २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । यसैगरी हालसम्म २१ हजार ४१० जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम