काठमाडौं उपत्यकामा कोरोना कहर, एकै दिन थपिए ४२९ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा कोरोनाको कहर झनझन बढ्दै गएको छ ।
आज मात्रै उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यकामा एकै दिन देखिएको अहिलेसम्मकै उच्च हो ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा