चितवनमा थप ४३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ चितवन : चितवनमा आइतबार बिहान थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनमा कोरोना संक्रमण देखिएको हो । यो शनिबार राती १२ बजेसम्मको नतिजा हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा चितवनका २७ जना, तनहुँका २ जना, झापाका २ जना रहेका छन्।
यसैगरी सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की सुर्खेत , बाग्लुङ र बाराका १ \१ जना रहेको अस्पालले जनाएको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा