काठमाडौं उपत्यकामा एकै दिन ३७७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज एकै दिन ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै काठमाडौं उपत्यका ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार बिहिबार काठमाडौंमा २७० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय दिन प्रतिदिन काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । योसँगै आज मात्रै देशभर १ हजार १११ जनामा कोरोना पुष्टि भएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम