भरतपुरका ७ जनासहित थप ९ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भदौ ७ गते आज गरिएको नमुना परीक्षण मध्ये ९ जनामा कोरोना देखिएको हो । आज १०२ जनाको परीक्षण गरिएको थियो । अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा भरतपुरका ७ जना, सर्लाहीका १ जना तनहुँका १ जना रहेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम