बारा र पर्सामा डाक्टर, प्रहरी, सेनासहित थप १५६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : बारा र पर्सामा डाक्टर, प्रहरी र सेनासहित थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा ३ सय २० जनाको पीसीआर परीक्षण गर्दा पर्साका १४५ र बाराका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि हुनेहरुमा नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेना समेत रहेको अस्पतालले जनाएको छ ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’