Health TV Online
Health TV Online
Health TV Online

बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बगालेले जिते कोरोना

बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बगालेले जिते कोरोना

हेल्थ टिभी अनलाइन \चितवन : चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले कोरोनालाई जितेका छन्।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा बगालेको कोरोना रिपोर्ट  नेगेटिभ आएको हो । डा बगालेको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

डा बगालेलाई अस्पतालमा बिरामीको उपचारमा खटिएका बेला कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि डा बगाले र उनकी संक्रमित श्रीमतीमाथि स्थानीयले दुर्व्यवहार गरेका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना