नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा थप २ सय जनामा संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी बिहिबार थप ७०७ जनामा कोरोना संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर घर जानेको संख्या १७ हजार ४१८ पुगेको छ । काठमाडौं उपत्यकामा आज २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १२९ जना संक्रमितको आइसीयूमा र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।







आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?