भक्तपुरकी कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुर जिल्ला सूर्यविनायक निवासी ६१ वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको हो । गत साउन २१ गते पाटन अस्पताल भर्ना भई उपचार भइरहेकोमा उनको उपचारकै क्रममा भदौ ३ अर्थात आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले जनाएका छन्।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु बढिरहेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम