भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षण्मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ४ जना, सुर्खेतका एक जना र ९ जना बर्दियाका रहेका छन्।
गत २४ घण्टामा ३७० वटा नमुना परीक्षण गरिएकोमा १४ जनामा मात्र कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित