बाँकेमा १५ सशस्त्र प्रहरी र ग्लोबल बैंकका ३ जना कर्मचारीमा कोरोना देखियो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको भरी अस्पतालमा गरिएको परीक्षणमा १५ जना सशस्त्र प्रहरीसहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । १५ जना सशस्त्र प्रहरी र ३ जना ग्लोबल बैंकका कर्मचारीमा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ । अन्य दुई जनाको पेशा खुलाइएको छैन्। एक जना संक्रमित भने सल्यानका रहेका छन्।
अस्पतालले गत २४ घण्टामा ४०० जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम