Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बीपी प्रतिष्ठानमा ५० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

बीपी प्रतिष्ठानमा ५० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

विराटनगरस्थित न्यूरो अस्पतालबाट शनिबार रिफर भएर धरान पुगेकी ५० बर्षीया महिलाको शनिबार राति  नै उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा थाइराइड र मुटुको रोगी रहेको र अस्पताल पुग्दा श्वासप्रश्वासमा समस्या भएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार