भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित ३ जना डाक्टरमा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित थप ३ जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले गत २४ घण्टामा गरिएको परीक्षणमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहित थप तीन जना डाक्टर र एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जनाएका छन्।
उनले अस्पतालको स्त्रीरोग विशेषज्ञ र अर्को आकस्मिक कक्षमा कार्यरत डाक्टरमा कोरोना पुष्टि भएको जनाएका छन्। उनले अस्पतालको सेवा भने नारेकिने बताएका छन्।
आज मात्रै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित