काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १२७ जनामा कोरोना देखिएको हो । मन्त्रालयका अनुसार काठमाडौंका १११ ललितपुरका ११ र भक्तपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी बिहिबार काठमाडौं उपत्यकामा १२७ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ भने ९५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम