धुलिखेल अस्पतालमा बिरामी र नर्समा कोरोना संक्रमण : आकस्मिक बाहेकको सेवा बन्द
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काभ्रेको धुलिखेल अस्पतालमा कार्यरत नर्स र भर्ना भएका बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गरिएको छ ।
बिहिबार धुलिखेल अस्पतालमा भर्ना भएका एक जना बिरामीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिम अन्य बिरामीलाई हुने सक्ने भन्दै साे निर्णय गरिएको अस्पतालले जनाएको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा अस्पतालमा भर्ना भएका बिरामी, नर्स तथा सुरक्षाकर्मी रहेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम