ललितपुरकाे मेडिसिटी र किस्ट अस्पतालमा पनि कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\काठमाडाैं : ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल र ग्वार्कोमा रहेको किस्ट अस्पतालमा थप १ \१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मेडिसिटीमा जनकपुरका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मंगलबार राति साढे १२ बजे मृत्यु भएको हो भने किस्ट अस्पतालमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पताल स्रोतले जनाएको छ । अस्पतालका अनुसार ती महिलाको बुधबार बिहान कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि आजै बिहान पाटन अस्पतालमा उपचाररत ३८ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु पुष्टि भएको थियो।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’