पाटन अस्पतालमा उपचाररत ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
धनुषा जिल्लाकी जनकपुर निवासी ३८ वर्षीया महिलाको उपचारका क्रममा पाटन अस्पतालमा आज मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले पुष्टि गरेका छन्।
साउन १८ गतेदेखि उनी पाटन अस्पतालमा उपचाररत रहेको पनि डा गेलालले जानकारी दिए । उनको शव व्यवस्थापनका लागि सेनाले तयारी गरिसकेको बताइएको छ ।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’