नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनालाइन \काठमाडौं : नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।
मन्त्रालयका अनुसार आज मात्रै १७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम