बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालले साेमबार विज्ञप्ति जारी गर्दै नेपालगञ्ज मेडिकल कलेजका थप दुई जना चिकित्ससहित बाँकेमा १५ जना, कैलालीका २ जना बर्दियाका १ जना, दाङका १ जना र सल्यानका १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
यसअघि पनि नेपालगञ्ज मेडिकल कलेजकै एक जना चिकित्सकमा कोरोना पुष्टि भएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम