कोरोनाबाट थप एक जनाको मुत्यु , पोखराका ६२ वर्षीय पुरुषले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा न. १९ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको हिजो राति मृत्यु भएको अस्पतालले जनाएको छ । साउन १७ गते अस्पतालमा भर्ना भई आइसीयूमा उपचार भइहरेकोमा उनको साउन २४ गते राति उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको हो ।
उनी मधुमेहका समेत बिरामी रहेको अस्पतालले उल्लेख गरेको छ । कोरोना संक्रमित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम