गण्डकी प्रदेशमा बिहीबार बिहानै थपिए ११ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं :गण्डकी प्रदेशमा बिहीबार बिहानै ११ जना नयाँ संक्रमित थएिका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ६६ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा गोरखाका ६ जना, कास्कीका १ जना, पर्वतका १ जना र नवलपरासीका ३ जना रहेका छन्।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम