Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । उनी पूर्व स्वास्थ्य सचिव हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका बोर्डका अध्यक्ष डा उमाशंकर प्रसादले पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । यसअघि बसेको मन्त्रिपरिषद बैठकले प्रसादको राजिनामा स्विकृत गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार