थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा सहित २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।
गत २४ घण्टामा ८८६१ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म देशका विभिन्न आइसोलेसन सेन्टरमा रहेका सक्रिय संक्रमितको संख्या ५६७२ रहेको छ । योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संखया १४ हजार ६०३ पुगेको छ ।
हालसम्म नेपालमा कोरोनाबाट ५७ जनाले ज्यान गुमाएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम