थप २७४ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप २७४ जनामा संक्रमण देखिएको हो । आज थपिएका नयाँ संक्रमितसँगै हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।
हाल नेपालमा ५ हजार २ सय २७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी आज मात्रै २२७ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ । काेराेनाबाट ५२ जनाले ज्यान गुमाएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम