काठमाडौं उपत्यकामा थपिए ९ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज काठमाडौं भक्तपुर र ललितपुरका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका २ जना, पाटन अस्पतालमा काठमाडौंका २ जना र शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना र काठमाडौंका ३ जना रहेका छन्।
यसैगरी सानेपास्थित स्टार अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जना समेत कोरोना पुष्टि भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित