भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै थप तीन जिल्लामा ७ जना संक्रमित थपिएको जनाएको हो । अस्पतालका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सल्यानका २ जना, बाँकेको ३ जना र बर्दियाका २ जना रहेका छन्।
गत २४ घण्टामा २७१ वटा पीसीआर परीक्षण गरिएकोमा ७ जनामा मात्र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम