थप १८६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा थप ३ जनामा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार २ सय १६ जनाको पीसीआर विधि मार्फत परीक्षण गरिएको थियो । आज मात्रै १७३ कोरोना जितेर घर फर्केका छन्। योसँगै हालसम्म ११ हजार ८सय ६८ जनाले कोरोना जितेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित