नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १०३ जना डिस्चार्ज भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ५७ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्ला गरी थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ ।
मन्त्रालयका अनुसार आज कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या रहेको छ । योसँगै हालसम्म जनाले कोरोना जितेर घर फर्केका छन्। यसैगरी देशभरका विभिन्न आइसोलेसन सेन्टरमा रहेर उपचार गराइरहेका संक्रमितको संख्या ५ हजार ८ सय २५ रहेको छ । विभिन्न देशबाट आएर क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार २ सय ७५ रहेको मन्त्रालयले जनाएको छ ।
आज मात्रै कोरोना जितेर १०३ जना डिस्चार्ज भएका छन्। यसैगरी हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । हालसम्म कोरोनाबाट ४० जनाको मृत्यु भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित