भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना संक्रमतिको संख्या १० लाख नाघेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्रै त्यहाँ ३२ हजार ६९६ नयाँ संक्रमित थपिएका छन्। योसंख्या सँगै त्यहा संक्रमितको संख्या १० लाख ५ हजार ६३६ पुगेको छ । यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । शुक्रबार बिहानसम्म भारतमा २५ हजार ६०९ जनाले ज्यान गुमाएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल त्यहाँ ३ लाख ३१ हजार १४६ एक्टिभ कोरोनाका संक्रमितको उपचार भइहरेको छ । भारतमा अहिलेसम्म महाराष्ट्र बढी प्रभावित बनको छ । यसैगरी, दिल्ली, तमिलनाडु, पश्चिम बंगाल,कर्नाटकमा पनि बढी संक्रमित फेला परेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम