भारतमा कोरोनाको नयाँ रेकर्ड: एकै दिन थपिए ३२ हजार संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ । गत १४ घण्टामा त्यहाँ नयाँ रेकर्ड बनाउँदै ३१ हजार संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत २४ घण्टामा ३२ हजार ६९५ जना नयाँ संक्रमित थपिएका छन्। जबकी यही २४ घण्टामा संक्रमितमध्ये ६०६ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ९ लाख ६८ हजार ८७६ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार ९१५ पुगेको छ । भारतको महाराष्ट्र बढी प्रभावित बनेको छ । महाराष्ट्रमा मात्रै २ लाख ७५ हजार भन्दा बढी संक्रमित फेला परेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित