थप १४४ जनामा संक्रमण, एकै दिन १७ सयले जिते काेराेना
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ सय ५ जना कोरोना निको भएर देशभरका विभिन्न आइसोलसन सेन्टरबाट डिस्चार्ज भए । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ ।
संक्रमितमध्ये नेपालमा ३८ जनाले ज्यान गुमाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित