Health TV Online
Health TV Online
Health TV Online

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चितवनका तीन चिकित्सकसहित ४ जना पक्राउ

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चितवनका तीन चिकित्सकसहित ४ जना पक्राउ

हेल्थ टिभी अनलाइन\ चितवन : अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चितवनबाट तीन चिकित्सकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले भरतपुरस्थित पुरानो मेडिकल कलेजका तीन चिकित्सक र जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीलाई पक्राउ गरेको हो ।

यो विषयको विस्तृत विवरणका लागि आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार