काठमाडौंमा थप ५ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंका थप ५ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५ जनामा कोरोना देखिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको भए पनि काठमाडौंमा भने प्रत्येक दिनजसो संक्रमित फेला परेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम