त्रिवि शिक्षण अस्पतालमा उपचाररत डेढ महिने शिशुको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डेढ महिनाका शिशुको कोरोनाबाट मृत्यु भएको छ ।
घाँटीको शल्यक्रिया गरेका शिशुको बुधबार राती मृत्यु भएको अस्पतालले जनाएको छ । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएकोमा मंगलबार उनमा कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएका शिशुको उपचारकै क्रममा हिजो बुधबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम