नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्ला गरी आज ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर आजै ३१२ जना डिस्चार्ज भएका छन्।
योसँगै हालसम्म २ हजार ६५० जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम