Health TV Online
Health TV Online
Health TV Online

आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

आज थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्ला गरी थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्।

उनका अनुसार नेपालमा योसँगै संक्रमितको संख्या ६ हजार ५सय ९१ पुगेको छ । यसैगरी कोरोना जितेर घर फर्किनेको संख्या १ हजार १ सय ५८ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार