विश्वभर गत २४ घण्टामा १ लाख २४ हजार नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ८१ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: विश्वभर गत २४ घण्टामा १ लाख २४ हजार बढी कोरोना संक्रमित थपिएका छन्। वर्ल्डोमीटरका अनुसार २४ घण्टामा ज्यान गुमाउनेको संख्या ३ हजार बढी रहेको छ ।
यसैगरी हालसम्म विश्वभर ८१ लाख ८ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जबकी कोरोना भाइरसको संक्रमणबाट मृतयु हुनेको संख्या ४ लाख ३८ हजार ५९६ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ४१ लाख ९६ हजार ६१४ रहेको बताइएको छ ।
विश्वभर कोरोना संक्रमित मध्ये ६२ प्रतिशत संक्रमित ८ वटा देशमा रहेका छन्। यी ८ देश गरी संक्रमितको संख्या ५० लाख भन्दा बढी । कोरोनाबाट बसैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा मात्रै २१ लाख ८२ हजार ९४९ संक्रमित रहेका छन्। जबकी त्यहाँ मृत्यु हुनेको संख्या १ लाख १८ हजार २८३ रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित