गुल्मीमा कोरोना संक्रमित युवकको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गुल्मीमा कोरोना संक्रमण देखिएका एक जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–४ जैजिथोकका ३६ वर्षीय युवकको शनिबार राति मृत्यु भएको हो ।
उनलाई रेसुंगा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा राखेर उपचार गराइएको थियो । भारतबाट आएका ती युवकको जेठ १२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनले लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेको बताइएको छ । उनको कोरोना संक्रमण पुष्टि भएको २० दिनमा मृत्यु भएको हो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित