नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या ६७४ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएका २७९ सँगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको बताएका हुन्।
मन्त्रालयका अनुसार कोरोना निको भएर घर फर्किनेको संख्या ६ सय ७४ पुगेको छ । जसमध्ये ५९५ पुरुष र ८९ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै निको हुनेको संख्या ९० रहेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम