नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज मात्रै थप ३१४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका नवनियुक्त प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न जिल्लामा गरी थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन्।
योसँगै नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या ४८८ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भइसकेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम