बर्दियामा थप १८ र बाँकेमा १ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँके र बर्दियामा गरी आज थप १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन। भेरी अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै बाँके र बर्दियामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया बाँगगढीका ९ जना, ठाकुरबाबाका ३ जना, मधुवनका ४ जना, बरबर्दियाका २ जना र बाँके जानकी गाउँपालिकाका -४ का १ जनामा कोरोना पुष्टि भएको हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम