भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले आज दिउँसो विज्ञप्ति जारी गर्दै बाँके, बर्दिया र रोल्पामा गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । अस्पतालका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा बाँके खजुरा वडा नं ४ र ७ का ३ जना पुरुष, बर्दिया गुलरियाका १९ वर्षीय युवक र रोल्पाका २० र २७ वर्षका २ जना पुरुष रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित