नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी शनिबार ३२३ जना संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६८ हजार ३१ जना रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या शनिबारसम्म २ हजार ८ सय ५७ रहेको छ । मन्त्रालयका अनुसार सबै संक्रमित क्वारेन्टाइनमा रहेका हुन्।
मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या ३६५ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित