स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठको सरुवा
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको सरुवा गरेको छ ।
मन्त्रालयले विभागका महानिर्देशक श्रेष्ठलाई मन्त्रालय तानेको हाे । उनकाे स्थानमा मन्त्रालयले विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहलाइ लगेकाे छ । यसैगरी मन्त्रालयले व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललको पनि सरुवा गरेको छ। व्यवस्थापन महाशाखामा डा रमेश खरेललाई जिम्मेवारी दिइएको छ।
पछिल्लो समय स्वास्थ्य सामग्री खरिदलाई लिएर महानिर्देशक श्रेष्ठ र डाेटेल विवादमा तानिएका थिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम