कोरोना कहर: आज एकैदिन थपिए २०१ जना नयाँ संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी आज २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण हुनेहरुमा १७९ जना पुरुष र २२ जना महिला रहेका छन्।
योसँगै संक्रमितको संख्या २ हजार तीन सय पुगेको छ ।







आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?