नेपालमा कोरोना संक्रमणका कारण सातौं व्यक्तिको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा कोरोना संक्रमणका कारण सातौं व्यक्तिको मृत्यु भएको छ ।
दैलेखको दुल्लु नगरपालिका वडा नं ११ का ३५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । उनको त्यहाँ स्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएको हो ।
मृत्यु पश्चात उनको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम