Health TV Online
Health TV Online
Health TV Online

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ शुरु गरिने

‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ शुरु गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ यो वर्षबाट शुरुवात गरिने जनाएको छ ।

आर्थिक वर्ष २०७७\७८ का लागि बजेट प्रस्तुग गर्दै अर्थमन्त्री युवराज खतिवडाले ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था कार्यक्रम’ का लागि ५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको जनाएका छन्। यसअघि पनि यो विषयमा निकै छलफल भए पनि बजेटमा पर्न सकेको थिएन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार